Incident Reports

क्याम्पस प्रमुख माथि हातपात गरेको भन्दै स्ववियु सचिव भण्डारी निष्काशित

2018-06-30

Province 1, Jhapa, Damak

क्याम्पस प्रमुखलाई नियुजित रूपमा हातपात गरेको र त्यसपछि अनर्गल प्रचार गरेको आरोप लगाउँदै दमक बहुमुखी क्याम्पसले क्याम्पसका विद्यार्थी एवम् स्ववियु सचिव रोशन भण्डारीलाई क्याम्पसबाट निष्काशन गरिएको बताइएको छ । दमक बहुमुखी क्याम्पसमा सूचना टाँसेर भण्डारीलाई निष्काशन गरिएको जानकारी दिईएको हो। दुई दिन अघि क्याम्पस प्रमुखलाई भण्डारीले हातपात गरेको आरोप लागेको छ । इलाका प्रहरी कार्यालय दमकले भण्डारीलाई नियन्त्रणमा लिएको जनाइएको छ । भण्डारीले आफूमाथि अन्याय भएको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total Injured 1
Local Newspaper - Jhapa

0 Comments

Related Reports