Incident Reports

2 arrested in possession of home-made weapon

2018-07-15

Lumbini, Bardiya, Badhaiyatal

Police have arrested 26-year-old Khum Bahadur Thapa and 24-year-old Khadak Sunar of Bhadaiyatal rural municipality-2 in possession of a home-made gun and 2 rounds of bullets. A team of police deployed from Area Police Office Mainapokhari arrested the duo from Sitapur of the rural municipality. Police are further investigating on the incident. बढैयाताल गाउँपालिका–२ बस्ने २६ वर्षीय खुमबहादुर थापा र २४ वर्षीय खडक सुनारलाई बाह्रबोर बन्दुक १ थान र सोको गोली २ राउण्ड सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुले भे.२ प २२८८ नम्बरको मोटरसाइकलमा हतियार बोकी हिँडेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको टोलीले बढैयाताल गाउँपालिका–२ सितापुरबाट उक्त बन्दुक र गोली सहित उनीहरुलाई पक्राउ गरेको हो ।

0 Comments

Related Reports
Related Trend Analysis