Incident Reports

हतियार सहित पक्राउ

2018-07-15

Lumbini, Bardiya, Badhaiyatal

२ प २२८८ नम्बरको मोटरसाइकलमा हतियार बोकी हिँडेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको टोलीले बढैयाताल गाउँपालिका–२ सितापुरबाट उक्त बन्दुक र गोली सहित उनीहरुलाई पक्राउ गरेको हो ।

0 Comments

Related Reports
Related Trend Analysis