1 home made gun was found while clearing the shri Jan Jagrit community forest of Kanepokhari rural municipality-5 on Tuesday.
Police is futher investigating the case.
कानेपोखरी गाउँपालिका-५ जहदा स्थित श्री जन जागृति सामुदायिक वन क्षेत्रमा नयाँ नर्सरी बनाउन जंगल फाँड्ने क्रममा मंगलबार भरुवा बन्दुक १ थान बरामद भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।