Incident Reports

केश मुन्डन गरी बालिकालाई यातना

2018-07-29

Province 1, Sunsari, Itahari

१६ कै पूजा श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनका श्रीमान्लाई पनि पक्राउ गर्न प्रहरी परिचालन गरेको छ। प्रहरी नियन्त्रणमा रहेकी श्रेष्ठले बालिकालाई सुधार्न केश मुण्डन गरी यातना दिएको बयान दिएकी छन्। प्रहरीले भने घटनाबारे प्रारम्भिक सोधपुछ मात्र भएको र घटनामा संलग्न सबै व्यक्ति पक्राउ परेपछि विस्तृत खुल्ने जनायो। ‘अहिलेसम्म घटनामा संलग्नलाई ल्याएर सोधीखोजी गर्न थालेका छौं,’ पकलीका सई शिव खत्रीले भने।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis