Incident Reports

पत्नी हत्याका आरोपित गिरफ्तार l

2013-10-07

Chhatra Rimal सुङनाम गाविस- ७ की ४१ वर्षीया दीलु लिम्बूको हत्याको आरोपमा उनका पति ४९ वर्षीय सगम लिम्बूलाई प्रहरीले असोज २१ गते गिरफ्तार गरेको डिएसपी उमाशंकर पञ्जियारले बताए । पीडितलाई घरायसी विवादमा पतिले असोज २० गते धारिलो लाठी प्रहार गर्दा पीडितको पेट र बायाँ खुट्टामा गहिरो चोट प्रहरीले जनायो । लाठी प्रहारबाट घाइते भएका पीडितलाई उपचारको लागि स्थानीय गाउँलेले उपचारको लागि सोही दिन जिल्ला अस्पताल लगेका थिए । जिल्ला अस्मतालमा उपचारका क्रममा असोज २१ गते साँझ उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख फडिन्द्र भट्टराईले बताए । छत्र रिमाल

0 Comments

Related Reports
Related Trend Analysis