Incident Reports

काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्का अपहरणमा , ४० लाख रुपैयाँ माग

2018-08-05

Bagmati, Kathmandu, Gokarneshwor

काठमाडौंको काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्का अपहरणमा परेका छन् । उनलाई हिजो साँझ आफ्नै घर नजिकबाट अपहरणमा परेको प्रहरीले बताएको छ । आज बिहान अपहरणकारीले बालकको परिवारलाई सम्पर्क गरी ४० लाख रुपैयाँ माग गरेको बताइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार अपहरणकारीले आज बिहान बालकको परिवारसँग ४० लाख रुपैयाँ माग गरेको छ । घटनास्थलमा नै रहेका एसएसपी पोखरेलका अनुसार घटनामाथी अनुसन्धान सुरू भईसकेको सकेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Abducted 1
Youth Abducted 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Bara

0 Comments

Related Reports