Incident Reports

देउती गुट्खा उद्योगमा बम बिस्फोट

2018-08-09

Sudurpashchim, Kailali, Lamkichuha

कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित देउती गुट्खा उद्योगमा अज्ञात समूहले आज बिहान बम बिस्फोट गरेको छ। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार बिहान करिव ५ बजेतिर उद्योगको पर्खाल बाहिर बम बिस्फोट भएको हो। बम बिस्फोटबाट उद्योगको पर्खाल र छानामा क्षति पुगेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरिक्षक सुुरेन्द्रप्रसाद जोशीले जानकारी दिए। बम बिस्फोट भएपछि स्थानीय त्रसित बनेका छन्। प्रहरीले बम बिस्फोटका बारेमा अध्ययन थालेको छ। सोही उद्योगमा यसअघि साउन २ गते अज्ञात समूहले दुईवटा बम राखेको थियो। नेपाली सेनाको टोलीले सो बम निस्कृत गरेको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Kailali

0 Comments