Incident Reports

जनता बाल स्कूलमा विवाद

2018-06-30

Province 1, Morang, Biratnagar, Ward 14

बिराटनगर महानगरपालिका-१४ स्थित जनता बाल अधारभूत विद्यालयमा प्रधानाद्यापक परिवर्तन गरेपछि विवाद उत्पन्न भएको छ ।विद्यालयको स्थापना कालदेखि दरबन्दीमा कार्यरत विरेन्द्र यादवलाई प्रधानाद्यापकबाट हटाएर अर्कै स्थायी शिक्षकलाई प्रअ बनाएपछि विवाद उत्पन्न भएको हो । व्यवस्थापन समितिले जेठ २५ गते प्रअमा स्थायी शिक्षक सुरेन्द्र कुमार यादवलाई नियुक्त गरेपछि पुर्व प्रअ विरेन्द्र यादवसहित उनका समूह कुटपिटमा उत्रिएका थिए ।महानगरपालिकाका शिक्षा महाशाखाले निर्धारण गरेको मापदण्ड अनुसार व्यवस्थापन समितिले सुरेन्द्र कुमार यादवलाई जिम्मेवारी दिएको थियो। सुरेन्द्रले विद्यालयको प्रशासनिक कामकाज अघि बधुना डाकेको पहिलो विद्यालय व्यवस्थापन समितिको वैठकमा विरेन्द्रका समूहले कुटपिट गरेको जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Morang

0 Comments

Related Reports