Incident Reports

बडीमालीका नगरपालिका कार्यालयको मुल गेटमा बाल्टिन बम फेला परेको छ ।

2018-08-14

Sudurpashchim, Bajura, Badimalika

बाजुराको बडीमालीका नगरपालिका कार्यालयको मुल गेटमा बाल्टिन बम फेला परेको छ । मंगलबार विहान ६ बजे कार्यालयको गेटमा बम भेटिएपछि प्रहरीले नगरपालिका वरपरको स्थानमा सुरक्षा व्यवस्था कडा पारेको छ । बम कसले राखेको हो भनी एकिन हुन नसकेको प्रहरीले बताएको छ । बम डिस्पोज नहुँदा सम्म नगरपालिका र वरपरको क्षेत्रमा आवतजावत बन्द गरिएको छ ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis