Incident Reports

Shiddhakali Shiva temple in Chainpur vandalized

2018-08-13

Siddhakali Shiva temple at Chainpur, Sankhuwasabha was vandalized on August15. The destruction was reported by local devotees who saw that the statue of deities and other materials used for worshipping was lying on the floor broken. The devotees demanded thorough investigation into the case. The temple was built in 1874 B.S and is carries religious significance based on Hindu religious texts. चैनपुरमा रहेको चर्चित धार्मिक शक्तिपिठ सिद्धकालीको शीवको मन्दिर सोमबार बिहान तोडफोड भएको छ। शीव मन्दिरमा पूजा आरधना गर्न आएका भक्तजनले शिवको मुर्ती तोडफोड गरेर फ्याकिएको अवस्थामा देखेका थिए। मन्दिरको प्राङगणमा शिव लिङ्ग, घण्टीहरु, पूजा सामाग्री छरिएको र साढे (बसाह) को मुर्ती समेत भत्काएको स्थानीयले बताए। घटनाको सत्य तथ्य बाहिर ल्याउन तीर्थवर्त गर्न आएका श्रद्धालु महिला भक्तजनहरुले माग गरेका छन्। चैनपुर नगरपालिका ३ का वडाध्यक्ष बलबहादुर अधिकारी, प्रहरी चौकी र स्थानीयको सहयोगमा मूर्ती र पूजाका सामाग्रीलाई मन्दिरमा राखेर नियमित पूजा सूचारु गरिएको छ। वि.स. १८७४ मा स्थापना भएको सिद्धकालीमा सत्यदेवीको दायाँ आँखा पतन भएको पुराणमा उल्लेख छ। २०२८ सालको बालाचर्तुदशीको रात मन्दिरमा रहेको देवीको दायाँ आँखा लगायत महत्वपूर्ण मूर्तीहरु चोरी भएको पुजारी टंकनाथ महन्तले बताए। मन्दिरमा ४७ वर्ष पछि अर्को घटना घटे पछि स्थानीयवासी आश्चर्यमा परेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Hindu
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments