Incident Reports

No translation available.

2018-08-13

Bagmati, Chitawan, Ratnanagar

कर वृद्धिको विरोधमा रत्ननगरमा आन्दोलित दलहरूले अनसनका क्रममा नगरपालिका कार्यालयको झ्यालको सीसा फुटाएका छन् ।अनसनलाई समर्थन गर्न आएका पार्टीका कार्यकर्ता तथा स्थानीयले नगरपालिकाको कर शाखाको सिसा फुटाएका हुन्। अनशनका क्रममा उनीहरुले आइतबारदेखि नै कर संकलनमा अवरोध पुर्याएका थिए। सोमबार कर शाखाको भित्रबाट कर तिरेको देखेपछी अनसनलाई समर्थन गर्न आएका एक समूहले रसिद च्यात्नुका साथै झ्यालको सिसा फुटाएका हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Other governance issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
Local Newspaper - Chitwan

0 Comments