Incident Reports

वेवारिसे शिशुको शव फेला

2018-08-13

 विरगंजको गण्डक चोकमा एक बेवारिसे शिशुको फेला परेको छ। विरगंज महानगरपालिका गण्डक चोक नजिकै शव कुहिएको अवस्थामा फेला परेको हो। गण्डक चोक नजिकै फोहोर फाल्ने तहमा प्लाष्टिकको झोलामा दुर्गन्धित अवस्थामा शिशुको शव फेला परेको पर्साको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people na
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 01
Actor 2 - Affiliation (Target) Unclear
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Parsa

0 Comments