Incident Reports

बलरा नगरपालिकामा एक ब्यापारीको हत्या

2018-08-02

Madhes, Sarlahi, Balara, Ward 3

सर्लाहीको पश्चिम क्षेत्रमा पर्ने बालारा नगरपालिका वडा नम्बर ३ मा एक व्यक्तिको हत्या भएको छ । बलरा नगरपालिका-३ का ६५ बर्षिया जुनल शाहको आफ्नै मदिरा पसलमा हत्या भएको प्रहरीले बताएको छ । शाहको घांटीमा थिचेर हत्या भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रबक्ता डीएसपी पुरुषोत्तम राज पाण्डेले जानकारी दिए । सांझा एक्लै पसलमा सुतेका बुवा बिहान मृत फेला परेको मृतक जुनल शाहका छोराहरुले जनाएका छन् । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Local Newspaper - Dhanusha

0 Comments

Related Reports