Incident Reports

Blast Times:Youths attack elderly man with Khukuri

2018-08-20

Province 1, Morang, Pathari Shanishchare, Ward 7

81-year-old elderly man was stabbed on early morning on Aug 20 by 6 youths at his residence in Patharishanishchare-7. Janak Rai was attacked by sharp weapon on his way to the toilet. Those accused were arrested by police and injured Rai was taken to Birat Nursing Home for treatment. In the initial investigation Police was found that a dispute on facebook between Rai's grandson Pravesh Rai and his school friend Sagar took a violent form resulting in Rai's attack. मोरङको पथरीशनिश्चरे-७ स्थित जनप्रिय चौकका ८१ वर्षीय वृद्धमाथि खुकुरी प्रहार भएको छ ।स्थानीय वृद्ध जनक राईमाथि सोमबार बिहानको २ बजेको समयमा आफ्नै घरको शौचालय जाने क्रममा सोही स्थानका १७ वर्षीय सागर राईलगायतका युवाहरुले खुकुरी प्रहार गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । आक्रमण गर्ने सगरसहित ६ युवालाई पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अगाडी बढाएको पथरी प्रहरीले जनाएको छ ।शरीरको विभिन्न भागमा गहिरो चोट लागेका राईको हाल बिराटनगरको बिरात नर्सिङ होममा उपचार भइरहेको छ ।स्थानीय समिक्षा राईको जन्मोत्सव मनाइरहेका बेला विद्यालयमा भएको फुटवल खेलको विषयमा फेसबुकमा भएको वार्तालाई लिएर घाइते राईका नाती प्रवेश राई र सागरसहितका युवाहरुबीच भएको खटपटले द्वन्द्वको रुप लिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Morang , Local Newspaper - Jhapa

0 Comments