Khotang,Sanghiya samajvaadibata achaarsanhitako ullanghan.
Khotang/ October 30
The Federal Socialist Party has violated the election code of conduct by painting the walls of temple and other public places with its party's slogans.
Wall painting has been seen in Kaule, Chisapani, Diplung and many other VDC's of constituency-2.
Ishowri Prasad Gautam, chief election officer expressed ignorance on wall painting and said that such party will be warned if found violating code of conduct.
The District member of the FSP, Yugsan Rai said that wall painting was not a minor issue. He further said that wall painting was not the policy of his party, adding that such paintings would be erased immediately.
DM Chamling
संघीय समाजवादी पार्टी खोटाङले निर्वाचन आचारसंहिता विपरीत भित्ते लेखन गरेको छ । नारा सहित उसले धर्मशाला, पाटी पौवा, धारा, घर र ढुङ्गाहरूमा लेखेर चुनाव प्रचार/प्रसार गरेको हो ।
निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका काउले, डम्वर्खुशिवालय, चिसापानी, दिप्लुङ लगायतका गाविसहरूमा उक्त पार्टीले भित्तेलेखन भेटिएको हो । निर्वाचन आचारसंहितामा भित्ते लेखन गरी चुनावको प्रचार/प्रसार गर्न नपाईने व्यवस्थाको विरुद्ध उसले प्रचार/प्रसारमा भित्ते लेखनको प्रयोग गरेको हो ।
जिल्लास्थित मुख्य निर्वाचन अधिकृत इश्वरीप्रसाद गौतमले भित्ते