Incident Reports

विप्लव नेतृत्वको नेकपाकी नेतृ उमा भुजेल बालाजुबाट गिरफ्तार

2018-08-28

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी नेतृ उमा भुजेल (शिलु) लाई प्रहरीले गिरफ्तार गरेको छ । उक्त पार्टीकी पोलिटब्य"रो सदस्य समेत रहेकी भुजेललाई काठमाडौंको बालाजुबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ । माओवादी जनयुद्धको समयमा गोरखाको जेल ब्रेक गरेर चर्चामा आएकी भुजेलविरुद्ध प्रहरीका विभिन्न युनिटहरुमा आगजनी, बम विष्फोट तथा चन्द असुलीबारेको मुद्धा रहेको बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments