An Indian national held with home made gun from Bindhyabasini Rural Municipality-3,Parsa. Roshan Kumar Kairi was arrested with a home made gun and 5 round of bullets. Police is investigation over the case.
बिन्दबासिनी गाउँपालिका-३ अमरपट्टीबाट भारत बिहार पुर्वीचम्पारण हरैया बस्ने रोशनकुमार कैरीलाई बाह्रबोर कटुवा पेस्तोल १ थान र सोको गोली ५ राउण्ड सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।