Incident Reports

कटुवा पेस्तोल र गोली सहित पक्राउ

2018-08-29

Madhes, Parsa, Birgunj

बिन्दबासिनी गाउँपालिका-३ अमरपट्टीबाट भारत बिहार पुर्वीचम्पारण हरैया बस्ने रोशनकुमार कैरीलाई बाह्रबोर कटुवा पेस्तोल १ थान र सोको गोली ५ राउण्ड सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis