Incident Reports

उम्मेदवारको प्रचार सवारी आगजनी l

2013-10-30

१ ज ३६५ नम्वरको महेन्द्रा जीप आगजनी भएको नेकपा एमाले दाङले जनाएको छ । जीपको दुई ओटा टायर जलेको छ भने दायाँ बायाँ तर्फको भाग आंशिक क्षति भएको छ । घटना सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी अरुण कुमार शाहले बताए । इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, नेपालगञ्ज

0 Comments

Related Reports
Related Trend Analysis