Incident Reports

पत्रकार पाण्डेमाथि कुटपिट

2018-08-22

स्थानीय पत्रका प्रबन्ध निर्देशक एवं पत्रकार रवि पौडेलमाथि समाचार लेखिएको विषयलाई लिएर कुटपिट गरिएको छ ।बर्दघाट नगरपालिकाले सवारीसाधनमा अगेको करको विषयलाई लेखिएको समाचारको विषयलाई लिएर पत्रकार रवि पन्देमथी कुटपिट भएको क्रान्तिकारी परत्राकर महासंघका केन्द्रीय सदस्य नारायण भण्डारीले बताए ।पत्रकार रवि पाण्डेलाई बुधबार दिउँसो बर्द्घट बजारमा तथानाम गाली गर्दै केहि स्थानीय व्यक्तिले कुटपिट गरेका हुन् ।पत्रकार पाण्डे सुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यालय बर्दघाट पुगेका थिए । पत्रकार पाण्डेले बर्दघाट नगरपालिकाले लगाएको सवारी पार्किंग कर्म ठेकेदार र तीनका आसेपासेले बसपार्कबाहिर पनि शुल्क असुल्ने गरेको भन्दै बुधबारको स्थानीय पत्रमा समाचार लेखेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Local Newspaper - Chitwan

0 Comments

Related Reports