Incident Reports

लावारिस बम भेटियो l

2013-10-31

Nepal

The District Police Office, Chitwan said an investigation is on to track down the people responsible for planting the bomb and their motive for doing so चितवन, कार्तिक १४ - चितवनको भरतपुर नगरपालिका ५ स्थित लंखुमा चौतारोमा अज्ञात सम्मूहले झुण्ड्याएर राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । बिहीबार बिहान स्थानीयले चौतारोमा शंस्कापद पोको देखेपछि प्रहरीलाई खबर गरेका थिए । भरतपुरस्थित शमशेर दल गणबाट गएको नेपाली सेनाको विशेष टोलिले सुरक्षितस्थलमा लगेर निष्क्रिय पारेको थियो । बम फेला परेसँगै स्थानीयबासी बिहानभरी त्रसिद बने । निष्क्रिय पारिएको बम पाइप बम भएको सेनाले जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis