६ का वडा अध्यक्ष धीरबहादुर शाहीले समाजमा रहेको छाउपडीलाई उन्मुलन गर्ने गरी कार्यक्रम ल्याइने बताए । कसैलाई जर्बजवस्ती घरमा राख्न सकिँदैन । उनले भने, तर विस्तारै जनचेतनामुलक कार्यक्रमहरु गरेर नगरपालिका यस्ता बेथिति हटाउन प्रयास गर्नेछ । उनले अभियान नै सञ्चालन गरेर छाउगोठहरु भत्काउने बताए ।