Former Social mobilizers of Province no.2 who were in protest and picketing CM's house are arrested by Dhanusha police. The social mobilizers are in protest after the central government had cut down the job of social mobilizers from the month of June.
According to the DSP Govinda Thapaliya of Dhanusha District Police they had arrested the coordinator and vice president and members of the Social mobilizers struggle committee. The protesting former social mobilizers have demanded that they must be integrated in local levels.
कर्मचारीका रुपमा म्याद थपी आफुँहरुलाई काममा लगाउनुपर्ने माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा बसेका प्रदेश २ का सामाजिक परिचालहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
लामो समयदेखि २ बुंदे माग राखी धर्नामा बसिरहेका आन्दोलनकरिलाई नियन्त्रणमा लिईएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएकामा संघर्ष समितिका संयोजक, उपाध्यक्ष्य र सदस्यहरु रहेका छन् । सरकारले हटाएका पूर्व सामाजिक परिचालकहरुले आफुँहरुलाई स्थानीय तहमा समायोजन गर्नुपर्ने माग गर्दै आएका छन् ।