Incident Reports

धर्नामा बसेका सामाजिक परिचालक पक्राउ

2018-09-28

Madhes, Dhanusha, Janakpur, Ward 2

कर्मचारीका रुपमा म्याद थपी आफुँहरुलाई काममा लगाउनुपर्ने माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा बसेका प्रदेश २ का सामाजिक परिचालहरुलाई प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि २ बुंदे माग राखी धर्नामा बसिरहेका आन्दोलनकरिलाई नियन्त्रणमा लिईएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएकामा संघर्ष समितिका संयोजक, उपाध्यक्ष्य र सदस्यहरु रहेका छन् । सरकारले हटाएका पूर्व सामाजिक परिचालकहरुले आफुँहरुलाई स्थानीय तहमा समायोजन गर्नुपर्ने माग गर्दै आएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 25
Actor 2 - Affiliation (Target) Police Unclear
Actor 2 - Youth unknown
Local Newspaper - Dhanusha

0 Comments