Incident Reports

Nepal Army disposes abandoned bomb

2018-09-09

Province 1, Ilam, Illam

A team of Nepal Army has disposed three bombs planted in one house at Narayansthan at Ilam Bazar in the morning of September 9. The bomb was recovered by the police while in a patrolling near the District Police Office. After the bomb was recovered, army was informed and summoned for the disposition. Army has confirmed that two bombs were socket and one was Sutali. The reason behind the planting of bomb is unknown according to police and investigation is undergoing. इलाम बजारस्थित नारायणस्थान नजिक रहेको एउटा घरमा भदौ २४ गते बिहान भेट्टिएको तीन वटा बम नेपाली सेनाको बम डिष्पोजल टोलीले निष्क्रिय पारेको छ । पहिला माओवादी केन्द्रको जिल्ला कार्यालय रहेको भवनको नजिकमा रहेको एक घरमा प्रहरीले गस्तीका क्रममा बम रहेको फेला पारेको थियो । बम भेट्टिएपछि नेपाल प्रहरीले डिष्पोजका लागि नेपाली सेनालाई खबर गरेको थियो । बेवारिसे अवस्थामा रहेका बममध्ये दुई वटा सकेट र एउटा सुतली बम रहेको र डिष्पोजको अवस्थामा तीनवटै बम पड्किएको नेपाली सेना इलामका गणपति असिमद्धीप गुरूङले बताए । बम कसले र किन राखेको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
INSEC , Local Newspaper - Jhapa

0 Comments