An junior officer of Gaddachauki customs officer have been arrested with 10 thousand rupees bribe . Junior officer Ram Prasad Bhattarai have been arrested by CIAA Mahendranagar office with 10 thousand rupees. Spokesperson of CIAA Mahendranagar Office Prem Kumar KC said Bhattarai have been taken to CIAA office Mahendranagar for further investigation.
गड्डाचौकी भन्सार कार्यालयका नायब सुबा घुस लिंदालिंदै पक्राउ परेका छन् । कार्यालयका नायब सुब्बा रामप्रसाद भट्टराई दश हजार घुस रकम सहित अख्तियारको महेन्द्रनगर कार्यालयको टोलीद्वारा पक्राउ परेका हुन् ।
पक्राउ परेका भट्टराईलाई थप अनुसन्धानका लागि महेन्द्रनगरको कार्यालय ल्याइएको अख्तियार महेन्द्रनगर कार्यालयका प्रबक्ता प्रेम कुमार केसीले जानकारी दिए ।