Incident Reports

घुस लिंदालिंदै नायब सुब्बा पक्राउ

2018-08-15

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 5

गड्डाचौकी भन्सार कार्यालयका नायब सुबा घुस लिंदालिंदै पक्राउ परेका छन् । कार्यालयका नायब सुब्बा रामप्रसाद भट्टराई दश हजार घुस रकम सहित अख्तियारको महेन्द्रनगर कार्यालयको टोलीद्वारा पक्राउ परेका हुन् । पक्राउ परेका भट्टराईलाई थप अनुसन्धानका लागि महेन्द्रनगरको कार्यालय ल्याइएको अख्तियार महेन्द्रनगर कार्यालयका प्रबक्ता प्रेम कुमार केसीले जानकारी दिए ।
Local Newspaper - Kanchanpur

0 Comments

Related Reports
Related Trend Analysis