Incident Reports

Man arrested with pistol and bullets

2018-09-15

Lumbini, Dang, Ghorahi, Ward 3

A 27-year-old man of Badhara in Ghorahi Municipality-13 was arrested with an American made automatic pistol of 7.65 caliber, a magazine and four rounds of bullet from Ghorani market. The investigation is underway. घोराही उपमहानगरपालिका-१३ बडहरा बस्ने २७ वर्षीय बीरबहादुर चौधरीलाई मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल १ थान, म्याग्जिन १ थान र ४ राउण्ड गोली सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका-१५ स्थित घोराही तुल्सीपुर सडकमा प्रहरीले जाँच गर्ने क्रममा चौधरीलाई पाईन्टको बेल्टमा लुकाई छिपाई राखेको उक्त हतियार सहित प्रहरीले फेला पारी पक्राउ गरेको हो । चौधरी सवार रा.४ प २४६६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Police website , Other Sources

0 Comments

Related Reports
Related Trend Analysis