Incident Reports

2 arrested with pistol

2018-09-16

Madhes, Rautahat, Chandrapur, Ward 9

30-year-old Dojelal Raut and 18-year-old Santosh Patel, residents of Brindaban Municipality-1, have been arrested for keeping home made gun. Police found the gun when they checked their bike numbered Naa 16 Pa 6752. Police is investigating further about the case. वृन्द्रावन नगरपालिका–१ विश्रामपुर बस्ने ३० वर्षीय दोजेलाल राउत र सोही नगरपालिका–२ धनगढी बस्ने १८ वर्षीय सन्तोष पटेललाई कटुवा पेस्तोल सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । चन्द्रपुर नगरपालिका–९ स्थित डुमरीया चोकमा उनीहरु सवार ना.१६प ६७५२ नम्बरको मोटरसाइकललाई जाँच गर्दा सन्तोषले बोकेको झोलाबाट उक्त कटुवा पेस्तोल बरामद भएको हो । यस सम्बन्धमा प्रहरीले अवाश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis