Incident Reports

डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली

2018-09-19

Madhes, Dhanusha, Janakpur

संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले आयोजना गर्न लागेको ‘चलु जनकपुर भरु जनकपुर’ कार्यक्रमको तयारीकाक्रममा बुधबार जनकपुरका विभिन्न चोक र धनुषाका विभिन्न स्थानबाट रयाली निकालेका छन् । कार्यक्रम गर्ने भनिएको बाह्रविगाह मैदानलाई प्रहरीले घेरा गरे पनि ‘स्वतन्त्र मधेस गठबन्धन’ले जनकपुरका रामानद चोक देखि रयाली निकाले छन् । जनकपुरका सुरक्षा व्यवस्था कडा गरीए पनि डा.सीके राउतका समर्थकहरुले हजारौको संख्यामा रयाली निकालेका थिए । महोत्तरी, सिरहा, सप्तरी, रौतहट र रुपन्देहीलगायतका स्थानबाट पनि राउत समर्थकलाई पक्राउ गरिएको जनाइएको छ । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई पक्राउ गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Other forms of non-violent protest
Primary Cause Others
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Unclear
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments