Incident Reports

बेद्कोट नगरपालिकामा एक युवकको शब फेला

2018-09-04

कन्चनपुरको बेद्कोट नगरपालिका-१ चम्पापुरमा एक युवकको सब फेला परेको छन् । हत्या गरेर फालिएको जस्तो अवस्थामा शब फेला परेको स्थानीयले बताएका छन् । मृतक युवक भीमदत्त नगरपालिका-२ उल्टाखामका ४५ बर्षिय कल्याण पार्की रहेको प्रहरीले जनाएको छ । बेदकोट नगरपालिका-१ का वडाध्यक्ष हरि गिरीले निकुन्जका गेमस्काउटले गस्ती गर्ने क्रममा शब देखेको बताए । शबको माथिबाट माटो लागेको अवस्थामा रहेको गिरीले बताए । घटनाको बारेमा अनुसन्धान गरिरहेको कन्चनपुर प्रहरुले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Local Newspaper - Kanchanpur

0 Comments

Related Reports