Incident Reports

शिक्षकद्वारा छात्रामाथि निर्घात कुटपिट, कानमा गम्भीर चोट

2018-09-25

Lumbini, Bardiya, Gulariya

बर्दियामा एक शिक्षकले छात्रामाथि निर्घात कुटपिट गरेका छन्। गुलरिया नगरपालिका ३ स्थित सिरकोईया आधारभुत विद्यालयका शिक्षक विजय यादवले कुटपिटबाट चार कक्षामा अध्यनरत ९ बर्षीया छात्रा चन्दा तमौलीको दुबै कानमा गम्भीर चोट लागेको छ। कुटाईपछि छोरीको कानबाट रगत बगिरहेको पीडितका बुवा राम निरिन्जल तमौलीले बताए। उनका अनुसार थप उपचारका लागि कान अस्पतालमा जान चिकित्सकले सुझाएका छन्। ‘न्यायको लागि प्रहरी र प्रशासनमा गुहार मागेको छु’, उनले भने, ‘पीडक शिक्षक यादवलाई प्रहरीले पक्राउ गरेको छैन्।’ मेलमिलाप गर्न दबाब दिइरहेको उल्लेख गर्दे कानुनी प्रक्रियाका लागि पहल गरेपनि सुनुवाई नभएको उनको गुनासो छ। पीडक शिक्षकसँग सम्पर्क हुन सकेन।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments