A ten-year-old missing boy was found dead in a forest at Shailung Rural Municipality-8 in Dolakha district on Wednesday.
Police said the body of Kushal Bishwokarma was discovered two weeks after his disappearance.
Deputy Superintendent of Police Basudev Pathak said a cattle herder had spotted the partially buried body of Kushal in the forest.
The body was found in a decomposed state. Kushal’s relatives identified his body based on the clothes he had worn on the day he had gone missing.
Police suspect that Kushal was abducted and murdered.
DSP Pathak said the state in which the body was found suggested that the boy had been murdered at least 10 days ago.
Kushal had gone missing on September 12. According to his parents, he had gone to a fair held at Bhaisedanda on the Teej festival but did not return home.
हराइरहेका १० वर्षीय कुशल विश्वकर्माको हत्या उनकै काका नाता पर्नेबाट भएको प्रहरी अनुसन्धानमा भएको खुलेको छ ।
शैलुङ गाउँपालिका–८ ढाडेका कुशल हराएको १५ दिनपछि जंगलमा मृत भेटिएका थिए । सडेको अवस्थामा उनको शव बुधवार भेटिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये मृतकको काका पर्ने २५ वर्षीय उमेश विकले हत्या गरेको स्वीकारेको प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताए ।
मृत बालकका बुबा राजु विश्वकर्माले काकाका छोरा २५ वर्षीय उमेश विकविरुद्ध किटानी जाहेरी दिएका छन् । घरबाट तीजको जात्रा हेर्न भदौ २७ गते घर नजिकैको शैलुङस्थित भैसेडााडातर्फ जाादै गरेका कुशललाई उमेशले हत्या गरेको स्वीकारेका छन् ।
हिड्दाहिड्दै जंगलमा पुगेपछि आफूलाई ‘खाते मर्यो’ भनेको रिसले कुशलको गुप्ताङ्गमा हिर्काएको उनले प्रहरीसमक्ष बयान गरेका छन् । अण्डकोषमा लाग्नेवित्तिकै ढलेपछि मरेको ठानी कुशललाई जंगलमा लगेर स्याउलाले छोपेको उमेशले स्वीकार गरेका छन् ।
हत्या अभियोगी उमेश मृतक कुशलका बाबु राजुको काकाका छोरा हुन् । दाजुभाई नाता पर्ने उमेश र राजुबीच जग्गा विवाद थियो । त्यसको निहुामा झगडा पनि भैरहन्थ्यो । जंगलको बीचमा भेटिएका कुशललाई जथाभावी बोलेको आक्रोशमा कुटपिट गरेको उमेशले बयान दिएको डीएसपी पाठकले बताए ।