Incident Reports

Pregnant woman arrested for getting married to Dalit man

2018-09-28

Madhes, Saptari, Rajbiraj

18-year-old Kavita Ram was made arrest by her parents for getting married to a Dalit man. Kavita was 9 month pregnant at the time of arrest. Her husband, 20-year-old Manish Shah was also made arrest by her parents. राजविराज-सप्तरीमा दलितसँग विवाह गरेका कारण असन्तुष्ट अभिभावकले नौ महिनाकी गर्भवती बुहारी र छोरालाई थुनाएका छन्। कञ्चनरू-८ रूपानगरका २० वर्षीय मनीष साह र कञ्चनरूप-९ धरमपुरकी १८ वर्षीया कविता रामलाई मनीषका बुवा शिवनारायणले जिल्ला प्रहरी कार्यालयमा थुनाएका हुन्। कविताका बुवा, आमाविरुद्ध दिएको बन्दी प्रत्यक्षीकरण रिट अदालतले खारेज गरेपछि शिवनारायणले उच्च अदालत राजविराज इजलासबाट भदौ २४ गते परमादेश गराई बिहीबार बालविवाहविरुद्ध उजुरी दर्ता गरेर थुनाएका हुन्। पुस २१ गते घरबाट भागेदेखि नै दुवैलाई छुटाउन मनीषका अभिभावकले प्रयास गर्दै आएका थिए।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis