Incident Reports

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

2018-09-29

Bagmati, Sindhupalchok, Panchpokhari Thangpal, Ward 4

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पाँचपोखरी थाङपाल गाउँपालिका-४ कोटगाँउ बस्ने २२ वर्षीय बासुदेव वाईबालाई प्रहरीले पक्राउ गरेको छ । वाईबाले शनिबार सोही ठाउँको धानबारीमा ५५ वर्षीया मनमाया तामाङलाई खुकुरी प्रहार गरी हत्या गरेको खवर प्राप्त भएपछि खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website , National/Online Media

0 Comments

Related Reports