Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2018-09-29

Lumbini, Rukum East, Bhume, Ward 1

भूमे गाउँपालिका-१ लुकुम बस्ने ४१ वर्षीया जानी घर्तीलाई भरुवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने फलामको रडको टुक्रा ११ थान र गोलीको रुपमा प्रयोग हुने सानो खालको ढुंगा १२ थान सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा उक्त हतियार फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis