Incident Reports

फुटपाथ व्यवसायीलाई लछारपछार

2018-09-27

Bagmati, Chitawan, Bharatpur

 भरतपुर महानगरका प्रहरीले एक जना फुटपाथ व्यवसायीलाई बिहिबार नारायणगढमा लछारपछार गरेका छन् । नारायणगढको शहिदचोक स्थित फुटपाथमा फलफूल बिक्रि गर्न बस्नु भएकी सुमित्र चौधरीलाई नगर प्रहरीले लछारपछार गर्दै भ्यानमा हालेका थिए ।फुटपाथमा व्यवसाय गर्न नपाउने भनी महानगरले वैकल्पिक ठाउँको व्यवस्था गरिदिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Chitwan

0 Comments