Incident Reports

वडाअध्यक्षको नेतृत्वमा नपाविरुद्ध प्रदर्शन

2018-09-22

बहुदरमाई नगरपालिका-२ का वडाध्यक्ष जितेन्द्र पटेलको नेतृत्वमा शनिवार नपाविरुद्ध स्थानीयले वाडामा प्रदर्शन गरेका छन्. प्रदर्शनकरीले प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए . उनीहरुले नपाको कामकारबाई जनभावना अनुकुल नभएको, आव २०७५/०७६ को आयव्यय सार्वजनिक निगरिएको र नागरिकता सिफारिश, जन्म, मृत्यु, बसाईंसराइ, जग्गा मुल्यांकन, अंशबन्डा, सर्जमिनलगयातमा नेपालले गरेको शुल्क वृद्धि खारेजीको माग गरिएको थियो. वडाध्यक्ष पटेलले नेपाको कामकारबाई पारदर्शी नभएको आरोप लगाए . तर मेयर नितेंद्र साहले जनभावाना अनुसार नै नपाको कामकारबाई पारदर्शी नभएको आरोप लगाए. तर मेयर नितेंद्र साहले कामकारबाई चलिरहेको बताए. उनले स्वार्थसिद्ध गर्नका लागि प्रायोजित तरिकाबाट बिरोध गरेको आरोप लगाए .

Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments