Incident Reports

Youth hacked to death in Morang

2018-10-19

Province 1, Morang, Pathari Shanishchare, Ward 8

A youth was murdered at Shukrabare of Pathari Sanishchare-8, Morang on Friday night. According to police, Krishna Bahadur Bista (17) attacked Bijaya Khadka (27) with a khukuri at 10:00 pm last night. Khadka died on the spot. Police immediately arrested Bista and he is now been kept in police custody for further investigation and action. मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गएराति एक युवकको हत्या भएको छ । राति १० बजे २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या भएको हो । खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए । उनका अनुसार घटनामा संलग्न १७ वर्षीय कृष्णबहादुर विष्टले पक्राउ परेका छन् । पुरानो रिसिइबीलाई लिएर स्थानीय विष्टले उनको हत्या गरेको प्रहरीको दाबी छ । विष्टलाई खुकुरीसहित राति नै पक्राउ गरिएको प्रहरीको भनाइ छ । मृतकको शव उर्लाबारी–३ स्थित मङ्गलबारे अस्पतालमा परीक्षणका लागि राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Jhapa , Local Newspaper - Dhanusha

0 Comments