Incident Reports

मोरङमा खुकुरी प्रहार गरी युवकको हत्या

2018-10-19

Province 1, Morang, Pathari Shanishchare, Ward 8

मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गएराति एक युवकको हत्या भएको छ । राति १० बजे २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या भएको हो । खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए । उनका अनुसार घटनामा संलग्न १७ वर्षीय कृष्णबहादुर विष्टले पक्राउ परेका छन् । पुरानो रिसिइबीलाई लिएर स्थानीय विष्टले उनको हत्या गरेको प्रहरीको दाबी छ । विष्टलाई खुकुरीसहित राति नै पक्राउ गरिएको प्रहरीको भनाइ छ । मृतकको शव उर्लाबारी–३ स्थित मङ्गलबारे अस्पतालमा परीक्षणका लागि राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Jhapa , Local Newspaper - Dhanusha

0 Comments

Related Reports