Incident Reports

कुटपिटबाट १ जनाको मृत्यु

2018-10-23

Lumbini, Nawalparasi West, Pratappur, Ward 4

नवलपरासी पाल्हीनन्दन गाउँपालिका-१ बस्ने ३५ बर्षीय गणेश मल्हाको कुटपिटबाट मंगलबार मृत्यु भएको छ । प्रतापपुर गाउँपालिका-४ बर्दघाटस्थित सडकमा युपि ५६ एफ ९९५९ नम्बरको भारतीय मोटरसाइकलमा सवार मल्हा र सोही गाउँपालिका बस्ने ३५ बर्षीय नरपतेश्वर चौहानलाई सोही स्थान बस्ने १७ बर्षीय दिलिप यादब लगायत ५/६ जना ब्यक्तिहरुले कुटपिट गर्दा गम्भीर घाइते भएका चालक मल्हाको जिल्ला अस्पताल पृथ्वीचन्द्र परासीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते चौहानको सोही अस्पतालमा उपचार भइरहेको छ । कुटपिट गरी फरार भएका अभियुक्तहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Total Injured 1
Police website , National/Online Media , Local Newspaper - Chitwan

0 Comments

Related Reports