Incident Reports

दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ ।

2018-10-23

Province 1, Bhojpur, Shadananda, Ward 5

दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा षडानन्द नगरपालिका-५ आपटारे बस्ने २७ वर्षीय पञ्चबहादुर मगर भन्ने मानबहादुर मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पुरानो रिसइबीको कारण सोही स्थान बस्ने २६ वर्षीय सुरेश राईलाई उनले चिर्पटले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएपछि उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website , National/Online Media , Local Newspaper - Jhapa

0 Comments

Related Reports