Incident Reports

Sanskar Khabar: Land office employee arrested with bribe

2018-09-05

Madhes, Dhanusha, Janakpur

A government employee who is working at Dhanusha Land office, Janakpurdham had been arrested red-handed with 15 thousand rupees bribe by a team of CIAA Bardibas. Yadav had taken 15 thousand rupees bribe from SItala Devi of Lakshmipur Rural Municipality-3, Dhanusha while correcting land measurement. नापी कार्यालय धनुषामा कार्यरत जन्जिरदार जयगोबिन्द यादव १५ हजार घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले यादबलाई पन्ध्र हजार घुस रकम सहित पक्राउ गरेको हो । यादबले लक्ष्मीनिया गाउँपालिका-३ अगिलेश्वाका सीताला देवीसंग जग्गा नापी सच्याउनका लागि १५ हजार घुस मागेको भन्दै रंगे हात पक्राउ गरेको आयोगका बर्दिबासका प्रमुख पुरुषोत्तम ढकालले बताए ।
Local Newspaper - Bara

0 Comments

Related Reports
Related Trend Analysis