Incident Reports

एमाओवादीको जिल्ला कार्यालय र क्यापसमा प्रेसरकुकर बम फेला l

2013-11-11

Keshab Mishra नेकपा-माओवादीले आयोजना गरेको बन्दको पहिलो दिन कात्तिक २५ गते बिहान ६ बजे एमाओवादीको पार्टी कार्यालय विदुरमा र विदुर नपा-४ बट्टार वजार स्थित नुवाकोट आदर्श बहुमुखी क्यापसमा प्रेसरकुकर बम फेला परेको छ । बम कसले राखेको हो भन्ने कुरा नखोलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै ठाउँका बम नेपाली सेनाको फस्ट राईफल गण देविघाटका बम डिस्पोजल टोलीले निस्कृय पारेको जिल्ला प्रहरी कार्यलयका डियसपी विपिन कर्माचार्यले बताए । केशव मिश्र

0 Comments

Related Reports