Incident Reports

One arrested for murder

2018-10-21

Bagmati, Kabhrepalanchok, Panchkhal

A man has been arrested on the charge of beating his neighbour to death. The accused, of Panchkhal Municipality-9, Kavrepalanchok, was arrested on the charge of murdering Purna Bahadur Bisankhe (37) of the same locality. Bisankhe and the accused had reportedly been involved in a physical brawl on October 21 and Bisankhe’s relatives filed a complaint alleging that he died due to the same reason, according to Deputy Superintendent of Police at Kavre District Police Office, Dipak Giri. The victim was found in an unconscious state at Sallaghari of Bhaktapur on Thursday by police and taken to Bhaktapur Hospital from where he was referred to Bir Hospital in Kathmandu. The hospital recommended that he required surgery after conducting a CT Scan. However, his relatives brought him home, where he died yesterday morning. The accused was taken under custody for investigation after a kin of Bisankhe filed a First Information Report (FIR) charging the accused, with certainty, of the murder, DSP Giri said. घरायसी झगडाका बेला कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–९ का ४८ वर्षीय डल्ले सार्की रहेको छ । सार्कीले स्थानीयवासी ३७ वर्षीय पूर्णबहादुर विसङ्खेलाई यही कात्तिक ४ गते घरायसी झगडामा कुटपिट गरेको र सोही कारणबाट उनको मृत्यु भएको किटानी जाहेरी दिएपछि सार्कीलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । पूर्ण विसङ्खे बिहीबार दिउँसो ३ बजेतिर काठमाडौँ जाने क्रममा भक्तपुरको सल्लाघारीमा बेहोस अवस्थामा प्रहरीले फेला पारी भक्तपुर अस्पतालमा लगिएको र त्यसपछि थप उपचारका लागि वीर अस्पताल पठाएको थियो । सिटी स्क्यान गर्दा टाउकोमा रगत जमेको र तत्काल शल्यक्रिया गर्नुपर्ने जनाएपछि उपचार नगरी आफन्तले घरमा ल्याएकोमा उनको हिजो बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । “घटनाको अवस्थाबारे बुझ्दै जाँदा कुटपिटबाट मृत्यु भएको भनी राज विसङ्खेले किटानी जाहेरी दिएपछि आवश्यक अनुसन्धानका लागि सार्कीलाई नियन्त्रणमा लिएका हौँ”, प्रहरी नायब उपरीक्षक गिरीले बताए । रासस राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments