Incident Reports

संबिधानको विरोध गर्दै मन्त्रि समेत सडकमा

2018-09-19

Madhes, Parsa, Birgunj

केन्द्र सरकारले राजधानी काठमाडौँमा धुमधाम साथ संबिधान दिवस मनाइ रहंदा प्रदेश २ को सत्तारुढ दल राष्ट्रिय जनता पार्टीका मन्त्रीहरु नै सडकमा उत्रिएर संबिधानको बिरोध गरेका छन्. दुई नम्बर प्रदेशको विरगंज सहित विभिन्न शहरमा बुधबार उनीहरुले कालो झण्डा लिएर नै संबिधानको बिरोध गरेका हुन्. मन्त्रिहरुमा राजपाको तर्फबाट प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह र भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल सहभागी भएका छन्.

Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments