Incident Reports

अवैध यौनसम्बन्धको आरोपमा कपाल मुडेर मोसो दली गाउँ घुमाइयो

2018-10-29

Madhes, Mahottari, Ekdanra

एकडारा गाउँपालिका-१ का ३० वर्षीय दिलीप मण्डललाई अर्काको पत्नीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा सोही ठाउँका युवाहरूले कात्तिक १२ गते घरबाट नियन्त्रणमा लिई सडकमा ल्याएर चारपाटा मुडेर मोसो दलेर जुत्ताको माला लगाएर गाउँ घुमाएका छन् ।

स्थानीय युवाहरूले परस्त्रीसँग सम्बन्ध राखेको आरोपमा 'सामाजिक दण्ड' दिएको बताए । कानुनी उपचार खोज्नुको साटो अमानवीय कार्य भएको मानव अधिकार रक्षक सञ्जाल महोत्तरीका सचिव रञ्जन भण्डारीले बताए ।

अजयकुमार साह

Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Extra-judicial response to perceived offenses to social or moral norms (other than witchcraft)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media , INSEC , Local Newspaper - Mahottari

0 Comments