Incident Reports

बाल विवाहविरूद्ध प्रहरी उजुरी ।

2018-10-29

Lumbini, Arghakhanchi, Bhumekasthan, Ward 1

भुुमिकास्थान नगरपालिका–९ की १७ वर्षीया हेमा रानामगरसँग सोही ठाउँका १९ वर्षीय सन्देश नेपालीले ललाई फकाई विवाह गरेको भन्दै बालिकाकी आमाले कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । छोरी हेमा र सन्देशले कात्तिक ९ गते बाल विवाह गरेकाले कानुन अनुसार कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको पीडित पक्षले जनाएको छ । नेपालको बालबालिकासम्वन्धी कानुनले २० वर्ष भन्दा कम उमेरकालाई विवाह गर्न नपाउने कानुनी व्यवस्था गरेको छ । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर खिमबहादुर घर्तीले घटनाको अनुसन्धान भइरहेको बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments