Incident Reports

नेपाल बिद्यार्थीसंघको नेतालाइ पक्राउ गरेको भन्दै स्कुल बन्द

2018-11-11

आफ्ना नेता कृष्ण ढकाललाई पक्राउ गरेको विरोधमा नेपाली विद्यार्थी संघको काभ्रे जिल्ला इकाईले आइतबार काभ्रेका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गराएका छन् । तपेश्वोरी माध्यमिक विद्यालयका नेवि संघ सभापति  कृष्ण ढकाललाई प्रहरीले प्रधानमन्त्री केपी ओलीको तस्वीर बिगारेर फेसबुकमा हालेको भन्दै पक्राउ गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments